पचपच

क्रि.वि. [अ.मू. पच्+उ (द्वि.)]

  1. रुघा, खोकी आदिका कारणले गर्दा मुख नमिठो भई थुक वा थुकथुकी निकालिरहेर।
  2. जे पायो त्यही शब्द मुखबाट निकालेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)