पचपचाउँदो
वि.
- पचपचाएको; नमिठो स्वादको।
- पानी, पिप (घाउ, खटिरा आदिबाट) बगिरहने खालको।
- फतफते।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)