पचपचाउनु
अ.क्रि.
- मुखमा खल्लोपनको अनुभव हुनु; मुखको स्वाद बिग्रनु।
- पानी, पिप आदि बगिरहने हुनु।
- जे पायो त्यही बोल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)