पचभैया

ना. [पच+भैया]

  1. एकसाथ हिँड्छन् भनी लोकले विश्वास गरेको पाँचवटा भूतहरूको समुदाय।
  2. सुदूरपश्चिमी नेपालतिर पूजा गरिने पाँच आत्माहरूको संयुक्त स्वरूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)