पचमेल

ना. [पाँच+मेल]

  1. पाँच थोक मिसाएर बनाइएको मिठाई वा मसला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)