पचहत्तर
ना. [सं. पञ्चसप्तति]
- सत्तरी र पाँचका योगबाट बन्ने सङ्ख्या; चौहत्तरपछि र छयहत्तरअघि आउने सङ्ख्या; ७५ को अङ्क।
- गणना गर्दा सत्तरीभन्दा पाँच बेसी हुने; चौहत्तरपछिका सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)