पचरङ्गी

वि. [पञ्च+रङ्गी]

  1. पाँच प्रकारका रङ वा बुट्टा मिलेको (वस्तु); पञ्चरङ्ग; पञ्चरङ्गी।
  2. रङबिरङको; बहुरङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)