पचाउनु

स.क्रि. [पच्+आउ+नु]

  1. खाएको वस्तुलाई पाकयुक्त गराउनु; परिपक्व तुल्याउनु; पौष्टिक तत्त् लाई आत्मसात् गर्नु।
  2. कसैको माल वा सम्पत्ति फिर्ता नदिने नियतले गायब तुल्याउनु वा लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)