पचाउनी
ना.
- पचाउने काम वा वस्तु।
- खान काटेका पशुको भित्री अङ्ग (भित्र्याँस, भुँडी, आन्द्रो आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)