पचासी

ना. [सं. पञ्चाशीति]

  1. असी र पाँचका योगबाट बन्ने सङ्ख्या; ८५ को सङ्ख्या; चौरासीपछि आउने सङ्ख्या।
  2. गणनाका क्रमले उनासीपछि आउने सङ्ख्या बराबरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)