पचासिऔँ/पचासियौँ

वि.

  1. गणनाका क्रमले पचासी सङ्ख्यामा पर्ने; पचासी सङ्ख्याका क्रमको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)