पचासौँ

वि. [पचास+औँ]

  1. गणनाका क्रमले पचास सङ्ख्यामा आउने; पचाससङ्ख्याका क्रमको; उनन्चासपछिको प्रथम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)