पचाहा
वि. [पचाउ+आहा]
- अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको; पचाउने खालको।
- जानेका कुरालाई पनि नजाने झैँ गर्ने; बुझपचाहा; बुझपेलाहा; हेपाहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पचाउ+आहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)