पच्याङ

ना.

  1. होचाअग्ला ढुङ्गाहरू भएको असजिलो बाटो; राम्ररी नबनेको उबडखाबड परेको बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)