पछबार
ना. [पछि+बार]
- नाउलाई यताउता घुमाउन नाउका पछिल्तिर लगाइने साधन; पतवार।
- पछुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)