पच
ना. [सं.]
- पच्ने काम; पाचन।
- अर्कासँग लिएको धनमाल फिर्ता नगरी आफैँले उपभोग गर्ने नियतले गरिने अधिकरण; लिएको लियै पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)