पछाउनु
अ.क्रि. [सं. पश्च+आउ+नु]
- पछि हुनु; पछाडि पर्नु।
- ढिलो हुनु; विलम्ब हुनु।
- पछि लाग्नु; पछेटा लाग्नु।
- बालीनाली पाक्न पछि हुनु।
- पाछ्न लगाउनु; खोपाउनु; माईको टीका दिन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)