पछाड
ना. [पछि+आड]
- शरीरको पछिल्लो अवयव।
- हात्ती, घोडा, गाई आदिका पछाडिका खुट्टा बाँध्ने डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पछि+आड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)