पछाडि

ना. यो.

  1. पछिल्तिर; पछि; पश्चात् (उदा.- राम- पछाडि श्याम छ)।
  2. पछि (उदा.- म अगाडि थिएँ ऊ पछाडि थियो)।
  3. पछाड।
  4. जुत्ताको खुरातिर पर्ने कुर्कुच्चानेरको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)