पछार

ना.

  1. पछार्ने काम; लडाउने काम।
  2. सफा गर्नका निम्ति लुगाफाटो ढुङ्गामा बजार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)