पछारिनु
अ.क्रि.
- भुईँमा लड्नु; लोट्नु।
- भुईँमा लडाइनु।
- भिजेका लुगा ढुङ्गा आदिमा बजार्ने काम गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)