पछि

ना. यो. [सं. पश्च+ई]

  1. पछिल्तिर; पछाडि।
  2. समय बिताएर; पछिबाट; ढिलो; पछाडि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)