पछिल्तिर

क्रि.वि. [पछि+तिर]

  1. पछाडिपट्टि; पिठिउँतिर।
  2. पछि; पछाडि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)