पछिल्लो

वि. [पछि+लो]

  1. पछाडिपट्टिको; पछिल्तिरको; पिठिउँतिरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)