पछुताउ

ना. [पछुतो+आउ > सं. पश्चात्ताप]

  1. पश्चात्ताप; पछितो; पछुतो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)