पछुताउनु
स.क्रि.
- भुलचुकमा भए-गरेका कामकुरामा दुःख मान्नु; पछुताउ गर्नु; पछुतो मान्नु; चुकचुकाउनु; थकथकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)