पछुतो
ना. [सं. पश्चात्ताप]
- पहिले आफूले गरेका भुलमा मानेको अफसोस; थकथकी; पश्चात्ताप; पछितो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पश्चात्ताप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)