पछुवा

ना. [सं. पश्चवात]

  1. पश्चिमतिरबाट पूर्वतिर बगेको हावा; लु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)