पछोड

ना. [सं. पश्च+ओड]

  1. कडी लगाएर हात्तीका पछिल्तिर कसिने डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)