पछौटे

वि. [सं. पश्च+औटे]

  1. पछि परेको; पछाडिको।
  2. अविकसित।
  3. पछाडि पाक्ने वा पछाडि फल्ने (बाली, फल आदि); पछ्तिया।
  4. पछि लाग्ने; पछ्याउने (व्यक्ति)।
  5. पछि बियाउने (गाई आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)