पछौटो

ना. [पछि+औटो]

  1. सबभन्दा पछि जन्मिएको सन्तान।
  2. कुनै काममा सबभन्दा पछि परेको व्यक्ति।
  3. सबैभन्दा पछिको उब्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)