पञ्च

ना. [सं.]

  1. पाँचको सङ्ख्या।
  2. पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी।
  3. पञ्चभलादमीमध्ये एक।
  4. पञ्चायतको सदस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)