पञ्चक
ना.
- एकै प्रकारका पाँच वस्तुहरूको समुदाय।
- धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र।
- कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक।
- कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक।
- पाँच अङ्कको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)