पञ्चनख

वि.

  1. पाँच नङ हुने (जीव)।
  2. हात्ती।
  3. कछुवा।
  4. बाघ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)