पञ्चपिता
ना.
- जन्म दिने (बाबु), मन्त्र दिने (गुरु), कन्या दिने (ससुरो), अन्न दिने (किसान) र भय हर्ने (राजा) गरी जम्मा पाँच प्रकारका पिता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)