पञ्चप्राण

ना.

  1. प्राण, अपान, व्यान, उदान र समान गरी जम्मा पाँच प्रकारका वायु; शरीरमा रहने पञ्चवायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)