पञ्चबलि
ना. [सं.]
- कुनै किसिमको भाकल पूरा गर्नका निम्ति देव-देवीलाई दिइने पाँच जातका पशुपक्षीहरूको बलि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)