पञ्चवर्षीय योजना

ना.

  1. खास-खास योजना वा लक्ष्यको पूर्ति र समस्याहरूको समाधानका निम्ति पाँच वर्षको अवधिभित्र सम्पन्न गरिने कार्यक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)