पञ्चबोधिसत्त्व
ना.
- समन्तभद्र, वज्रपाणि, रत्नपाणि, पद्मपाणि र विश्वपाणि गरी जम्मा पाँच बोधिसत्त्व ।
- पञ्चध्यानी बुद्धका छोरा।
- पञ्चताराका छोरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)