पञ्चभलादमी

ना.

  1. गाउँका पाँच वा त्यसभन्दा बढी गण्यमान्य व्यक्तिहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)