पञ्चमकार

ना.

  1. वाममार्गीहरूका मतअनुसार मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन- यी पाँच शब्दका सुरुसुरुका पाँचोटा म; यी पाँच मकारबाट बन्ने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)