पञ्चमहापातक
ना.
- ब्रह्महत्या, सुरापान, चोरी, गुरुस्त्रीगमन र ती चार महापातकीको सहवास गरी पाँच किसिमका पातक वा पाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)