पञ्चरङ्ग

ना. [सं.]

  1. पाँच प्रकारका रङ वा वस्तु।
  2. पाँच रङ वा वस्तुले युक्त।
  3. धेरै प्रकारका रङले युक्त; रङ्दार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)