पञ्चरत्न
ना. [सं.]
- नीर, हीरा, पद्मरागमणि, मोती र मुगा गरी जम्मा पाँच रत्न।
- सुन, चाँदी, तामा, पित्तल र फलाम गरी जम्मा पाँच धातुहरूको संयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)