पञ्चलौह
ना. [सं.]
- सुन, चाँदी, तामा, फलाम र पित्तल- यी पाँच धातु।
- ती पाँच धातुका योगबाट बनेको धातु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)