पञ्चराशिक

ना. [सं.]

  1. जानिएका चार राशिहरूद्वारा नजानिएको पाँचौँ राशि पत्ता लगाउन सकिने एक खालको हिसाब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)