पञ्चायती
वि. [सं.]
- पञ्चायतको वा पञ्चायतसम्बन्धी।
- धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)