पञ्चायती अदालत

ना.

  1. गाउँ पञ्चायतका पञ्चभलादमीहरू मिली सानातिना स्थानीय झगडाहरू टुङ्गो लाउनका निम्ति गठन गरिएको अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)