पञ्चायती सभा
ना.
- कुनै कार्य सम्पन्न गर्नका लागि र सोका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बस्ने तत्कालीन पञ्चहरूको सभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)