पञ्चेन्द्रिय

ना. [सं.]

  1. बाह्य जगत्को ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो तथा छाला गरी जम्मा पाँच इन्द्रियको समुदाय।
  2. बोली, हात, खुट्टा, गुदद्वार तथा मूत्रद्वार गरी जम्मा पाँच कर्मेन्द्रियको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)